राष्ट्रपति सी जिनपीङले निकट भविष्यमै नेपाल भ्रमण गर्न सक्ने

काठमाडौं । चीनले आफ्ना राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ । बेइजिङस्थित परराष्ट्र मन्त्रालयमा आयोजित नियमति पत्रकार भेटघाटमा हिजो सोमबार प्रवक्ता लु काङले उच्चस्तरीय भ्रमणबारे चीन–नेपाल निकट सम्पर्कमा रहेको बताएका छन् । उनले राष्ट्रपति सीको भ्रमण रद्द भइनसकेको समेत बताए । नेपालका प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई समेत चीनले सकारात्मक रुपमा लिएको … Continue reading राष्ट्रपति सी जिनपीङले निकट भविष्यमै नेपाल भ्रमण गर्न सक्ने